काठमाडौं। नायिका साम्राज्ञी आरएल शाहले निर्माता तथा अभिनेता भुवन केसीलाई आफूमाथि गरिएको दुव्र्यवहारबारे बोल्न किन नपाइने भन्दै प्रश्न गरेकी छिन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् एक स्टाटस लेख्दै उनले भुवनलाई आफ्नो हेपाह र दुव्र्यवहार गर्ने प्रवृत्ति बन्द गर्न आग्रह गरेकी छन्। आजका नारीहरू आफ्नो प्रतिरक्षा गर्न आफैं सक्षम रहेको भन्दै उनले कानूनी कारबाहीका लागि अगाडि बढ्ने चेतावनी नदिन पनि भुवनलाई आग्रह गरेकी छिन्। 

चलचित्र निर्माणको क्रममा धेरै पटक दुव्र्यवहार गरेको आरोप लगाउँदै आएकी साम्राज्ञीलाई भुवनले जथाभावी नबोल्न चेतावनी दिएका थिए। भिडिओमार्फत् आफू धेरै पटक शोषणमा परेको भन्दै आएकी साम्र्राज्ञीलाई भुवनले आफ्नो मान मर्दन नगर्न अनुरोध गरेका थिए। 

‘नव प्रवेशी कलाकारले आफ्ना शुरूको संघर्षका दिनमा भोग्नु पर्ने अदृश्य उत्पीडन, वास्तविक अप्ठ्यारा र आफूलाई मै हुँ भन्ने निर्माताको हेपाहा प्रवृत्ति र दुर्व्यवहार बारेमा अभिव्यक्त गर्न पाइन्न र ?’, साम्राज्ञीले भनेकी छन्, ‘त्यस्ता वास्तविकताहरूलाई कसैले आफ्नो प्रतिष्ठाको बिषय बनाउनु बिडम्बना नै मान्नुपर्छ !’

" /> काठमाडौं। नायिका साम्राज्ञी आरएल शाहले निर्माता तथा अभिनेता भुवन केसीलाई आफूमाथि गरिएको दुव्र्यवहारबारे बोल्न किन नपाइने भन्दै प्रश्न गरेकी छिन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् एक स्टाटस लेख्दै उनले भुवनलाई आफ्नो हेपाह र दुव्र्यवहार गर्ने प्रवृत्ति बन्द गर्न आग्रह गरेकी छन्। आजका नारीहरू आफ्नो प्रतिरक्षा गर्न आफैं सक्षम रहेको भन्दै उनले कानूनी कारबाहीका लागि अगाडि बढ्ने चेतावनी नदिन पनि भुवनलाई आग्रह गरेकी छिन्। 

चलचित्र निर्माणको क्रममा धेरै पटक दुव्र्यवहार गरेको आरोप लगाउँदै आएकी साम्राज्ञीलाई भुवनले जथाभावी नबोल्न चेतावनी दिएका थिए। भिडिओमार्फत् आफू धेरै पटक शोषणमा परेको भन्दै आएकी साम्र्राज्ञीलाई भुवनले आफ्नो मान मर्दन नगर्न अनुरोध गरेका थिए। 

‘नव प्रवेशी कलाकारले आफ्ना शुरूको संघर्षका दिनमा भोग्नु पर्ने अदृश्य उत्पीडन, वास्तविक अप्ठ्यारा र आफूलाई मै हुँ भन्ने निर्माताको हेपाहा प्रवृत्ति र दुर्व्यवहार बारेमा अभिव्यक्त गर्न पाइन्न र ?’, साम्राज्ञीले भनेकी छन्, ‘त्यस्ता वास्तविकताहरूलाई कसैले आफ्नो प्रतिष्ठाको बिषय बनाउनु बिडम्बना नै मान्नुपर्छ !’

"> भुवनलाई साम्राज्ञीको प्रश्न- ‘मै हुँ भन्ने निर्माताबाट भएको दुर्व्यवहारबारे बोल्न पाइदैन ?’: Dekhapadhi
भुवनलाई साम्राज्ञीको प्रश्न- ‘मै हुँ भन्ने निर्माताबाट भएको दुर्व्यवहारबारे बोल्न पाइदैन ?’ <p style="text-align: justify;">काठमाडौं। नायिका साम्राज्ञी आरएल शाहले निर्माता तथा अभिनेता भुवन केसीलाई आफूमाथि गरिएको दुव्र्यवहारबारे बोल्न किन नपाइने भन्दै प्रश्न गरेकी छिन्।&nbsp;सामाजिक सञ्जाल फेसबुकमार्फत् एक स्टाटस लेख्दै उनले भुवनलाई आफ्नो हेपाह र दुव्र्यवहार गर्ने प्रवृत्ति बन्द गर्न आग्रह गरेकी छन्। आजका नारीहरू आफ्नो प्रतिरक्षा गर्न आफैं सक्षम रहेको भन्दै उनले कानूनी कारबाहीका लागि अगाडि बढ्ने चेतावनी नदिन पनि भुवनलाई आग्रह गरेकी छिन्।&nbsp;</p> <p style="text-align: justify;">चलचित्र निर्माणको क्रममा धेरै पटक दुव्र्यवहार गरेको आरोप लगाउँदै आएकी साम्राज्ञीलाई भुवनले जथाभावी नबोल्न चेतावनी दिएका थिए। भिडिओमार्फत् आफू धेरै पटक शोषणमा परेको भन्दै आएकी साम्र्राज्ञीलाई भुवनले आफ्नो मान मर्दन नगर्न अनुरोध गरेका थिए।&nbsp;</p> <p style="text-align: justify;">&lsquo;नव प्रवेशी कलाकारले आफ्ना शुरूको संघर्षका दिनमा भोग्नु पर्ने अदृश्य उत्पीडन, वास्तविक अप्ठ्यारा र आफूलाई मै हुँ भन्ने निर्माताको हेपाहा प्रवृत्ति र दुर्व्यवहार बारेमा अभिव्यक्त गर्न पाइन्न र ?&rsquo;, साम्राज्ञीले भनेकी छन्, &lsquo;त्यस्ता वास्तविकताहरूलाई कसैले आफ्नो प्रतिष्ठाको बिषय बनाउनु बिडम्बना नै मान्नुपर्छ !&rsquo;</p> <p><iframe allow="encrypted-media" allowtransparency="true" frameborder="0" height="287" scrolling="no" src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2FSamragyeeRLShah%2Fposts%2F3042825619097961&amp;width=500" style="border:none;overflow:hidden" width="500"></iframe></p>
प्रतिक्रिया दिनुहोस्