काठमाडौं। गायक पशुपति शर्माले तीज कोसेली ‘लोभी दाइ’ ल्याएका छन्।

‘कोरोनाले रोक्यो झ्याप्पै’ बोलको गीतमा शर्मासँगै गायिका सम्झना भण्डारीले स्वर दिएकी छन्।

शर्माकै शब्द संगीतमा रहेको गीतमा कोरोना महामारीका कारण ‘लोभी दाइ’लाई धेरै फाइदा पुगेको देखाएका छन्।

कोरोनाबाट बच्न घरमै बस्दाबस्दै पेट बढेर ठूलो भएका दाइले बहिनीलाई फोनमार्फत् माइत बोलाउन नपाएको उल्लेख गरेका छन्।

विशेषगरी समाजमा हुने गरेका घटनालाई व्यंग्य प्रहार गर्दै आएका शर्माले यो गीतमा पनि तीजका बेला दिदी बहिनीलाई माइत बोलाउँदा लाग्ने खर्चबाट जोगिन यसपालि कोरोनाले महत्त्वपूर्ण भूमिका खेलेका देखाउन खोजेको छ।

सामाजिक दूरी तथा विशेष स्वास्थ्य सावधानी अपनाएर तयार पारिएको भिडिओमा शर्मा र भण्डारीको अभियन छ।

दुर्गा पौडेलले निर्देशन तथा छायांकन गरेको भिडिओलाई नविन घर्ती मगरले सम्पादन गरेका छन्।

" /> काठमाडौं। गायक पशुपति शर्माले तीज कोसेली ‘लोभी दाइ’ ल्याएका छन्।

‘कोरोनाले रोक्यो झ्याप्पै’ बोलको गीतमा शर्मासँगै गायिका सम्झना भण्डारीले स्वर दिएकी छन्।

शर्माकै शब्द संगीतमा रहेको गीतमा कोरोना महामारीका कारण ‘लोभी दाइ’लाई धेरै फाइदा पुगेको देखाएका छन्।

कोरोनाबाट बच्न घरमै बस्दाबस्दै पेट बढेर ठूलो भएका दाइले बहिनीलाई फोनमार्फत् माइत बोलाउन नपाएको उल्लेख गरेका छन्।

विशेषगरी समाजमा हुने गरेका घटनालाई व्यंग्य प्रहार गर्दै आएका शर्माले यो गीतमा पनि तीजका बेला दिदी बहिनीलाई माइत बोलाउँदा लाग्ने खर्चबाट जोगिन यसपालि कोरोनाले महत्त्वपूर्ण भूमिका खेलेका देखाउन खोजेको छ।

सामाजिक दूरी तथा विशेष स्वास्थ्य सावधानी अपनाएर तयार पारिएको भिडिओमा शर्मा र भण्डारीको अभियन छ।

दुर्गा पौडेलले निर्देशन तथा छायांकन गरेको भिडिओलाई नविन घर्ती मगरले सम्पादन गरेका छन्।

"> पशुपति शर्माको तीज गीत- कोरोनाले रोक्यो झ्याप्पै: Dekhapadhi
पशुपति शर्माको तीज गीत- कोरोनाले रोक्यो झ्याप्पै

काठमाडौं। गायक पशुपति शर्माले तीज कोसेली ‘लोभी दाइ’ ल्याएका छन्।

‘कोरोनाले रोक्यो झ्याप्पै’ बोलको गीतमा शर्मासँगै गायिका सम्झना भण्डारीले स्वर दिएकी छन्।

शर्माकै शब्द संगीतमा रहेको गीतमा कोरोना महामारीका कारण ‘लोभी दाइ’लाई धेरै फाइदा पुगेको देखाएका छन्।

कोरोनाबाट बच्न घरमै बस्दाबस्दै पेट बढेर ठूलो भएका दाइले बहिनीलाई फोनमार्फत् माइत बोलाउन नपाएको उल्लेख गरेका छन्।

विशेषगरी समाजमा हुने गरेका घटनालाई व्यंग्य प्रहार गर्दै आएका शर्माले यो गीतमा पनि तीजका बेला दिदी बहिनीलाई माइत बोलाउँदा लाग्ने खर्चबाट जोगिन यसपालि कोरोनाले महत्त्वपूर्ण भूमिका खेलेका देखाउन खोजेको छ।

सामाजिक दूरी तथा विशेष स्वास्थ्य सावधानी अपनाएर तयार पारिएको भिडिओमा शर्मा र भण्डारीको अभियन छ।

दुर्गा पौडेलले निर्देशन तथा छायांकन गरेको भिडिओलाई नविन घर्ती मगरले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्