७ देखि १८ अक्टाेबरमा हुन लागेको फेस्टिभलमा ५० वटा चलचित्रले सहभागिता जनाउनेछन्। ती चलचित्रको 'भर्चुअल' प्रिमियर गरिनेछ।
हरेक चलचित्रका लागि विशेष समय छुट्याइनेछ। त्यसका साथै भर्चुअल माध्यमबाट सवालजवाफसमेत गरिनेछ।
महामारीका कारण यो फेस्टिभलको पनि समय पर सार्ने चर्चा चलेको थियो। तर, आयोजकले ताेकिएकै मितिमा भर्चुअल फेस्टिभल गर्ने निर्णय गरेको हो।
१९५३ देखि आयोजना हुँदै आएको फेस्टिभल संसारका प्रतिष्ठितमध्ये पर्छ। यसअघि कान्स फिल्म फेस्टिभल, न्यूयोर्क फिल्म फेस्टिभल लगायतले भर्चुअल कार्यक्रम गर्दै आएका छन्।
" /> एजेन्सी। बिएफआई लण्डन फिल्म फेस्टिभलको ६४ औं संस्करण अनलाइन हुने भएको छ। कोरोना महामारीका कारण अनलाइन फेस्टिभल गर्न लागिएको हो।७ देखि १८ अक्टाेबरमा हुन लागेको फेस्टिभलमा ५० वटा चलचित्रले सहभागिता जनाउनेछन्। ती चलचित्रको 'भर्चुअल' प्रिमियर गरिनेछ।

">