काठमाडौं। साउथ इण्डियन अभिनेता राम चरण धनी अभिनेतामा पर्छन्। सुपरस्टार चिरञ्जिबीका छोरा राम चरण २००७ बाट चलचित्र यात्रामा प्रवेश गरेका थिए।
'चिरुथा' चलचित्रबाट करिअरको शुरूआत गरेका राम चरणका समर्थक करोडौंमा छन्। उनले साउथसँगै बलिउडमा काम गर्दै आएका छन्। उनीसँग एक आलिशान बंगला छ। जहाँ उनी परिवारसँगै बस्छन्।
उनी हैदराबादस्थित जुब्ली हिल्सको नीजी क्षेत्रमा ३८ करोड मूल्य पर्ने घरमा बस्छन्। यो घरमा वल्ड क्लास सुविधा उपलब्ध छ। घरको भित्ता एकदमै महंगो रंगले पेन्टिङ गरिएको छ। साउथ इण्डियन सेलिब्रेटीमध्ये सबैभन्दा महंगो घरमा बस्‍नेमध्येमा पर्ने राम चरण एक सफल व्यवसायी पनि हुन्।
उनको घरमा प्रयोग गरिएका अधिकांश सामान विदेशबाट मगाएका छन्। जसले घरको सुन्दरतालाई बढावा दिएको छ। उनको घरबाट मनोरम दृश्य पनि देख्न सकिन्छ।
३०० करोड भन्दा बढीको सम्पत्ति रहेको राम चरणसँगै आफ्नै प्रोडक्सन हाउस छ। उनले अपोलो अस्पतालका एक्जुक्यूटिभ चेयरम्यान प्रताप सी. रेड्डीको नातिनी उपासना कमिनेनीसँग विवाह गरेका छन्।
अहिले उनी ब्लकबास्टर बाहुबलीका निर्देशक एसएस राजामौलीको चलचित्र 'आरआरआर' मा काम गरिरहेका छन्।
" /> काठमाडौं। साउथ इण्डियन अभिनेता राम चरण धनी अभिनेतामा पर्छन्। सुपरस्टार चिरञ्जिबीका छोरा राम चरण २००७ बाट चलचित्र यात्रामा प्रवेश गरेका थिए।
'चिरुथा' चलचित्रबाट करिअरको शुरूआत गरेका राम चरणका समर्थक करोडौंमा छन्। उनले साउथसँगै बलिउडमा काम गर्दै आएका छन्। उनीसँग एक आलिशान बंगला छ। जहाँ उनी परिवारसँगै बस्छन्।
उनी हैदराबादस्थित जुब्ली हिल्सको नीजी क्षेत्रमा ३८ करोड मूल्य पर्ने घरमा बस्छन्। यो घरमा वल्ड क्लास सुविधा उपलब्ध छ। घरको भित्ता एकदमै महंगो रंगले पेन्टिङ गरिएको छ। साउथ इण्डियन सेलिब्रेटीमध्ये सबैभन्दा महंगो घरमा बस्‍नेमध्येमा पर्ने राम चरण एक सफल व्यवसायी पनि हुन्।
उनको घरमा प्रयोग गरिएका अधिकांश सामान विदेशबाट मगाएका छन्। जसले घरको सुन्दरतालाई बढावा दिएको छ। उनको घरबाट मनोरम दृश्य पनि देख्न सकिन्छ।
३०० करोड भन्दा बढीको सम्पत्ति रहेको राम चरणसँगै आफ्नै प्रोडक्सन हाउस छ। उनले अपोलो अस्पतालका एक्जुक्यूटिभ चेयरम्यान प्रताप सी. रेड्डीको नातिनी उपासना कमिनेनीसँग विवाह गरेका छन्।
अहिले उनी ब्लकबास्टर बाहुबलीका निर्देशक एसएस राजामौलीको चलचित्र 'आरआरआर' मा काम गरिरहेका छन्।
"> ३८ करोडको घरमा बस्छन् साउथ इण्डियन स्टार राम चरण : Dekhapadhi
३८ करोडको घरमा बस्छन् साउथ इण्डियन स्टार राम चरण
काठमाडौं। साउथ इण्डियन अभिनेता राम चरण धनी अभिनेतामा पर्छन्। सुपरस्टार चिरञ्जिबीका छोरा राम चरण २००७ बाट चलचित्र यात्रामा प्रवेश गरेका थिए।
'चिरुथा' चलचित्रबाट करिअरको शुरूआत गरेका राम चरणका समर्थक करोडौंमा छन्। उनले साउथसँगै बलिउडमा काम गर्दै आएका छन्। उनीसँग एक आलिशान बंगला छ। जहाँ उनी परिवारसँगै बस्छन्।
उनको घरमा प्रयोग गरिएका अधिकांश सामान विदेशबाट मगाएका छन्। जसले घरको सुन्दरतालाई बढावा दिएको छ। उनको घरबाट मनोरम दृश्य पनि देख्न सकिन्छ।
३०० करोड भन्दा बढीको सम्पत्ति रहेको राम चरणसँगै आफ्नै प्रोडक्सन हाउस छ। उनले अपोलो अस्पतालका एक्जुक्यूटिभ चेयरम्यान प्रताप सी. रेड्डीको नातिनी उपासना कमिनेनीसँग विवाह गरेका छन्।
अहिले उनी ब्लकबास्टर बाहुबलीका निर्देशक एसएस राजामौलीको चलचित्र 'आरआरआर' मा काम गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्