काठमाडौं। अभिनेता भुवन केसीले नायिका साम्राज्ञी आरएल शाहविरुद्ध कलाकार संघमा उजुरी दिएका छन्। आफूविरुद्ध दुर्व्यवहारको गलत आरोप लगाएको भन्दै केसीले सत्यतथ्य छानविनका लागि संघमा उजुरी दिएका हुन्।
केही दिनदेखि साम्राज्ञीले निराधार तथा कपोकल्पित आरोप लगाउँदै मानहानी गरेको भन्दै आज संघमा उजुरी दिएका हुन्। संघका आजिवन सदस्य समेत रहेका केसीमाथि साम्राज्ञीले सामाजिक सञ्जालमार्फत शोषणको आरोप लगाउँदै भीडीओ बनाउँदै आएकी छन्। भए नभएका आरोप लगाउँदै भीडीओ बनाएर सामाजिक सञ्जाल तथा युट्युबमा अपलोड गरिएको भन्दै केसीले सत्यतथ्य छानविनको माग गरेका हुन्।
उजुरी दिनुअघि केसीले सामाजिक सञ्जालमार्फत जथाभावी नबोल्न चेतावनी दिएका थिए। आफ्नो चरित्र हत्या हुनेगरी आरोप लगाउँदै आएको भन्दै अबदेखि उक्त कार्य बन्द नगरे साईबर क्राईम तथा मानहानी सम्बन्धी कानून अनुसार कारवाही प्रक्रिया अगाडि बढाउने उनको चेतावनी थियो।
ड्रिम चलचित्रमार्फत अभियनमा प्रवेश गरेकी साम्राज्ञीले भुवनले चलचित्र निर्माणको क्रममा शोषण गर्दै आएको बताएकी थिइन्। उनले केहीदिनदेखि लगातार शोषणमा परेको भन्दै इन्स्टाग्राममा भीडीओ बनाउँदै आएकी छिन्।

साम्राज्ञीविरुद्ध कलाकार संघमा भुवन केसीको उजुरी