काठमाडौं। बलिउड अभिनेता सुशान्तसिंह राजपूत आत्महत्या प्रकरणमा प्रहरीले निर्देशक सञ्जयलीला भन्सालीलाई ‘लिगल नोटिस’ पठाएको छ। मुम्बई प्रहरीले चर्चित निर्देशक भन्सालीलाई लिगल नोटिस पठाएको हो।

बलिउडको गुटबन्दी र नेपोटिजमका कारण डिप्रेसनमा गएर सुशान्तले आत्महत्या गरेको पाटोतर्फ प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले कलाकारसहित ३० जनासँग सोधपुछ गरिसकेको छ। सोधपुछकै लागि भन्सालीलाई पत्र पठाएको हो।

सञ्जयले सुशान्तलाई तीन वटा फिल्मका लागि प्रस्ताव गरेका थिए। जसमा बाजिराव मस्तानी, गोलियो की रासलीला राम-लिला र पद्मावत थिए। सञ्जयले शुरूमा बाजीराव मस्तानीका लागि अफर गरेका थिए। तर, सुशान्तले गर्न नसकेपछि गोलियो की रासलीला राम-लिला र त्यसपछि पद्मावतमा पनि अफर गरेका थिए।

पछि तीनवटै फिल्ममा सुशान्तले काम गर्न पाएका थिएनन्। प्रहरीले भन्सालीलाई ती चलचित्रहरूमा काम गरेनन् वा किन काम गर्ने वातावरण भएन भन्ने कुरा पत्ता लगाउनका लागि पत्र पठाएको हो।

सुशान्तको पोस्टमार्टम र भिसेरा रिपोर्टले आत्महत्या नै गरेको पुष्टि भइसकेको छ। उनले के कारणले आत्महत्या गर्न पुगे भन्ने विषयमा प्रहरीले छानबिन थालेको हो।

सुशान्तले १४ जुनमा मुम्बईस्थित आफ्नै निवासमा आत्महत्या गरेका थिए। चलचित्रमा काम गर्न नपाएर डिप्रेसनका कारण आत्महत्या गर्न बाध्य भएको भन्दै प्रहरीले त्यसतर्फ अनुसन्धान थालेको हो।

" /> काठमाडौं। बलिउड अभिनेता सुशान्तसिंह राजपूत आत्महत्या प्रकरणमा प्रहरीले निर्देशक सञ्जयलीला भन्सालीलाई ‘लिगल नोटिस’ पठाएको छ। मुम्बई प्रहरीले चर्चित निर्देशक भन्सालीलाई लिगल नोटिस पठाएको हो।

बलिउडको गुटबन्दी र नेपोटिजमका कारण डिप्रेसनमा गएर सुशान्तले आत्महत्या गरेको पाटोतर्फ प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले कलाकारसहित ३० जनासँग सोधपुछ गरिसकेको छ। सोधपुछकै लागि भन्सालीलाई पत्र पठाएको हो।

सञ्जयले सुशान्तलाई तीन वटा फिल्मका लागि प्रस्ताव गरेका थिए। जसमा बाजिराव मस्तानी, गोलियो की रासलीला राम-लिला र पद्मावत थिए। सञ्जयले शुरूमा बाजीराव मस्तानीका लागि अफर गरेका थिए। तर, सुशान्तले गर्न नसकेपछि गोलियो की रासलीला राम-लिला र त्यसपछि पद्मावतमा पनि अफर गरेका थिए।

पछि तीनवटै फिल्ममा सुशान्तले काम गर्न पाएका थिएनन्। प्रहरीले भन्सालीलाई ती चलचित्रहरूमा काम गरेनन् वा किन काम गर्ने वातावरण भएन भन्ने कुरा पत्ता लगाउनका लागि पत्र पठाएको हो।

सुशान्तको पोस्टमार्टम र भिसेरा रिपोर्टले आत्महत्या नै गरेको पुष्टि भइसकेको छ। उनले के कारणले आत्महत्या गर्न पुगे भन्ने विषयमा प्रहरीले छानबिन थालेको हो।

सुशान्तले १४ जुनमा मुम्बईस्थित आफ्नै निवासमा आत्महत्या गरेका थिए। चलचित्रमा काम गर्न नपाएर डिप्रेसनका कारण आत्महत्या गर्न बाध्य भएको भन्दै प्रहरीले त्यसतर्फ अनुसन्धान थालेको हो।

"> सुशान्तसिंह आत्महत्या प्रकरण : सञ्जयलीला भन्सालीलाई प्रहरीको ‘लिगल नोटिस’: Dekhapadhi
सुशान्तसिंह आत्महत्या प्रकरण : सञ्जयलीला भन्सालीलाई प्रहरीको ‘लिगल नोटिस’
काठमाडौं। बलिउड अभिनेता सुशान्तसिंह राजपूत आत्महत्या प्रकरणमा प्रहरीले निर्देशक सञ्जयलीला भन्सालीलाई ‘लिगल नोटिस’ पठाएको छ। मुम्बई प्रहरीले चर्चित निर्देशक भन्सालीलाई लिगल नोटिस पठाएको हो।

बलिउडको गुटबन्दी र नेपोटिजमका कारण डिप्रेसनमा गएर सुशान्तले आत्महत्या गरेको पाटोतर्फ प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले कलाकारसहित ३० जनासँग सोधपुछ गरिसकेको छ। सोधपुछकै लागि भन्सालीलाई पत्र पठाएको हो।

सञ्जयले सुशान्तलाई तीन वटा फिल्मका लागि प्रस्ताव गरेका थिए। जसमा बाजिराव मस्तानी, गोलियो की रासलीला राम-लिला र पद्मावत थिए। सञ्जयले शुरूमा बाजीराव मस्तानीका लागि अफर गरेका थिए। तर, सुशान्तले गर्न नसकेपछि गोलियो की रासलीला राम-लिला र त्यसपछि पद्मावतमा पनि अफर गरेका थिए।

पछि तीनवटै फिल्ममा सुशान्तले काम गर्न पाएका थिएनन्। प्रहरीले भन्सालीलाई ती चलचित्रहरूमा काम गरेनन् वा किन काम गर्ने वातावरण भएन भन्ने कुरा पत्ता लगाउनका लागि पत्र पठाएको हो।

सुशान्तको पोस्टमार्टम र भिसेरा रिपोर्टले आत्महत्या नै गरेको पुष्टि भइसकेको छ। उनले के कारणले आत्महत्या गर्न पुगे भन्ने विषयमा प्रहरीले छानबिन थालेको हो।

सुशान्तले १४ जुनमा मुम्बईस्थित आफ्नै निवासमा आत्महत्या गरेका थिए। चलचित्रमा काम गर्न नपाएर डिप्रेसनका कारण आत्महत्या गर्न बाध्य भएको भन्दै प्रहरीले त्यसतर्फ अनुसन्धान थालेको हो।

प्रतिक्रिया दिनुहोस्