काठमाडौं। निर्माता तथा अभिनेता भुवन केसीले नायिका साम्राज्ञी आरएल शाहलाई आफ्नो अपमान नगर्न सचेत गराएका छन्।

सामाजिक सञ्जालमार्फत भिडीओ बनाएर आफ्नो मानहानी तथा प्रतिष्ठामा आँच आउने काम गरिएको भन्दै उक्त कार्य तत्काल बन्द गर्न उनले चेतावनी दिएका हुन्।

फेसबुकमा केसीले स्टाटस लेख्दै भनेका छन्, “झुठा लान्छना लगाउने कार्य गरे-गराएमा तपाई उपर प्रचलित साइबर कानून र मानहानी सम्बन्धी कानूनको प्रयोग गरेर मलाई पुग्न गएको मान सम्मानको हानी नोक्सानी उपर तपाईबाट एथोचित क्षतिपूर्ति गराउने र तपाईलाई कानून बमोजिमको सजाय भागेदारी गराउनुको निमित्त आवश्यक कानूनी प्रक्रियाको थालनी गर्ने व्यहोरा बडो दुःखका साथ जानकारी गराउँदछु।”

केसीले शोषण गरेको आरोप लगाउँदै साम्राज्ञीले भिडिओ बनाउँदै इन्स्टाग्राममा पोष्ट गर्दै आएकी छन्। जुन आरोपप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले लेखेका छन्, “४० वर्षदेखि नेपाली चलचित्रमा काम गरी विभिन्न सुपरहिट चलचित्र निर्माण गरी आजसम्म चलचित्र क्षेत्रमै कार्यरत रही मैले हासिल गरेको मान प्रतिष्ठामा आघात पुग्ने गरी त्यस्ता सामाग्री नहाल्न सूचित गर्दछु।”

साम्राज्ञी काजल फिल्मको चलचित्र ड्रिम्सबाट डेब्यू गरेकी थिइन्। चलचित्र छायांकनको क्रममा पानी पनि नदिएको, छाता ओढ्न नपाएको लगायतका आरोप लगाएकी साम्राज्ञीलाई भुवनले त्यस्ता झुठा आरोप नलगाउन भनेका छन्।

" /> काठमाडौं। निर्माता तथा अभिनेता भुवन केसीले नायिका साम्राज्ञी आरएल शाहलाई आफ्नो अपमान नगर्न सचेत गराएका छन्।

सामाजिक सञ्जालमार्फत भिडीओ बनाएर आफ्नो मानहानी तथा प्रतिष्ठामा आँच आउने काम गरिएको भन्दै उक्त कार्य तत्काल बन्द गर्न उनले चेतावनी दिएका हुन्।

फेसबुकमा केसीले स्टाटस लेख्दै भनेका छन्, “झुठा लान्छना लगाउने कार्य गरे-गराएमा तपाई उपर प्रचलित साइबर कानून र मानहानी सम्बन्धी कानूनको प्रयोग गरेर मलाई पुग्न गएको मान सम्मानको हानी नोक्सानी उपर तपाईबाट एथोचित क्षतिपूर्ति गराउने र तपाईलाई कानून बमोजिमको सजाय भागेदारी गराउनुको निमित्त आवश्यक कानूनी प्रक्रियाको थालनी गर्ने व्यहोरा बडो दुःखका साथ जानकारी गराउँदछु।”

केसीले शोषण गरेको आरोप लगाउँदै साम्राज्ञीले भिडिओ बनाउँदै इन्स्टाग्राममा पोष्ट गर्दै आएकी छन्। जुन आरोपप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले लेखेका छन्, “४० वर्षदेखि नेपाली चलचित्रमा काम गरी विभिन्न सुपरहिट चलचित्र निर्माण गरी आजसम्म चलचित्र क्षेत्रमै कार्यरत रही मैले हासिल गरेको मान प्रतिष्ठामा आघात पुग्ने गरी त्यस्ता सामाग्री नहाल्न सूचित गर्दछु।”

साम्राज्ञी काजल फिल्मको चलचित्र ड्रिम्सबाट डेब्यू गरेकी थिइन्। चलचित्र छायांकनको क्रममा पानी पनि नदिएको, छाता ओढ्न नपाएको लगायतका आरोप लगाएकी साम्राज्ञीलाई भुवनले त्यस्ता झुठा आरोप नलगाउन भनेका छन्।

"> साम्राज्ञीलाई भुवन केसीको चेतावनी, “थप अपमान गरे साईबर क्राइमको मुद्दा हाल्छु”: Dekhapadhi
साम्राज्ञीलाई भुवन केसीको चेतावनी, “थप अपमान गरे साईबर क्राइमको मुद्दा हाल्छु”
काठमाडौं। निर्माता तथा अभिनेता भुवन केसीले नायिका साम्राज्ञी आरएल शाहलाई आफ्नो अपमान नगर्न सचेत गराएका छन्।

सामाजिक सञ्जालमार्फत भिडीओ बनाएर आफ्नो मानहानी तथा प्रतिष्ठामा आँच आउने काम गरिएको भन्दै उक्त कार्य तत्काल बन्द गर्न उनले चेतावनी दिएका हुन्।

फेसबुकमा केसीले स्टाटस लेख्दै भनेका छन्, “झुठा लान्छना लगाउने कार्य गरे-गराएमा तपाई उपर प्रचलित साइबर कानून र मानहानी सम्बन्धी कानूनको प्रयोग गरेर मलाई पुग्न गएको मान सम्मानको हानी नोक्सानी उपर तपाईबाट एथोचित क्षतिपूर्ति गराउने र तपाईलाई कानून बमोजिमको सजाय भागेदारी गराउनुको निमित्त आवश्यक कानूनी प्रक्रियाको थालनी गर्ने व्यहोरा बडो दुःखका साथ जानकारी गराउँदछु।”

केसीले शोषण गरेको आरोप लगाउँदै साम्राज्ञीले भिडिओ बनाउँदै इन्स्टाग्राममा पोष्ट गर्दै आएकी छन्। जुन आरोपप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले लेखेका छन्, “४० वर्षदेखि नेपाली चलचित्रमा काम गरी विभिन्न सुपरहिट चलचित्र निर्माण गरी आजसम्म चलचित्र क्षेत्रमै कार्यरत रही मैले हासिल गरेको मान प्रतिष्ठामा आघात पुग्ने गरी त्यस्ता सामाग्री नहाल्न सूचित गर्दछु।”

साम्राज्ञी काजल फिल्मको चलचित्र ड्रिम्सबाट डेब्यू गरेकी थिइन्। चलचित्र छायांकनको क्रममा पानी पनि नदिएको, छाता ओढ्न नपाएको लगायतका आरोप लगाएकी साम्राज्ञीलाई भुवनले त्यस्ता झुठा आरोप नलगाउन भनेका छन्।

प्रतिक्रिया दिनुहोस्