काठमाडौं। नायिका साम्राज्ञी आरएल शाहले विभिन्न चलचित्रकर्मीमाथि शोषणको आरोप लगाइन्। पाँच वर्षे चलचित्र यात्राको भोगाइबारे भिडियाेमार्फत जानकारी गराएकी साम्राज्ञीले शोषणमा परेको बताएकी थिइन्।
त्यसको जवाफमा अभिनेता तथा निर्माता भुवन केसीले 'जुन थालमा खायो त्यही थालमा दुलो पार्ने' भन्ने व्यंग्य गरेका थिए। त्यसपछि पनि साम्राज्ञीको आरोप यात्रा रोकिएको छैन। युट्युबमा अन्तर्वार्ता नदिने भन्दै उनले आफ्नै इन्स्टाग्राममार्फत जानकारी सेयर गर्दै आएकी छन्।
यसैबीच उनीमाथि 'यदि शोषणमा परेको भए यतिका वर्षसम्म के हेरेर बसेकी थियौं?' भन्दै प्रश्न उठाइएको छ। जवाफमा उनले आफू सानै भएकाले त्यसबारे कसरी र के गर्ने भन्ने निर्णय गर्न नसकेको बताएकी छन्।
"त्यतिबेला नै बोल्न खोज्दा, म बच्चा थिएँ। म नयाँ थिएँ। मैले यही कुराहरू निकाल्न खोज्दा धेरै जनाले रोक्नुभयो," उनकाे भनाइ छ, "त्यो बेला सही कुरा बोल्दा पनि मेरो कसैले विश्वास गर्दैनथे। राम्रो गर्दै जाउ। त्यसपछि पनि बोल्दा हुन्छ भनेर रोकियो। मेरो परिवारबाट पनि यस्तै सुझाव आएपछि त्यो बेला म बोलिनँ।"
चलचित्र क्षेत्रबाट बाहिरिने सोच बनाएको तर आमा र साथीभाइले राम्रो गर्दै गयौं भने तिम्रो आवाज सबैले सुन्छन् भनेपछि आफूले चलचित्रलाई निरन्तरता दिएको उनको भनाइ छ।
कायरा, मंगलम, रातो टीकालगायत चलचित्रमा उनको अभिनयको राम्रो प्रशंसा भएको थियो। यतिबेला उनले उठाएको आवाजमा धेरे सेलिब्रेटीहरूले समर्थन जनाएका छन्।

साम्राज्ञीलाई प्रश्न- शोषणमा पर्दा त्यतिबेला किन नबोलेको? : Dekhapadhi
साम्राज्ञीलाई प्रश्न- शोषणमा पर्दा त्यतिबेला किन नबोलेको?

काठमाडौं। नायिका साम्राज्ञी आरएल शाहले विभिन्न चलचित्रकर्मीमाथि शोषणको आरोप लगाइन्। पाँच वर्षे चलचित्र यात्राको भोगाइबारे भिडियाेमार्फत जानकारी गराएकी साम्राज्ञीले शोषणमा परेको बताएकी थिइन्।

त्यसको जवाफमा अभिनेता तथा निर्माता भुवन केसीले 'जुन थालमा खायो त्यही थालमा दुलो पार्ने' भन्ने व्यंग्य गरेका थिए। त्यसपछि पनि साम्राज्ञीको आरोप यात्रा रोकिएको छैन। युट्युबमा अन्तर्वार्ता नदिने भन्दै उनले आफ्नै इन्स्टाग्राममार्फत जानकारी सेयर गर्दै आएकी छन्।

यसैबीच उनीमाथि 'यदि शोषणमा परेको भए यतिका वर्षसम्म के हेरेर बसेकी थियौं?' भन्दै प्रश्न उठाइएको छ। जवाफमा उनले आफू सानै भएकाले त्यसबारे कसरी र के गर्ने भन्ने निर्णय गर्न नसकेको बताएकी छन्।

सिफारिस

साम्राज्ञी-भुवन विवाद : समर्थन र विरोधमा तातियाे सामाजिक सञ्‍जाल