काठमाडौं। भारतमा एक अभिनेत्रीलाई महिनावारीको कारण देखाउँदै टिभी सिरियलबाट हटाइएको छ। टिभी सिरियल ‘जग जननी माँ वैष्णों देवी’कि नायिका रुविना दिलाइकलाई महिनावारी हुँदा छायांकनबाट बाहिरिएकी हुन्। भारतीय सञ्चारमाध्यम भास्कर दैनिकका अनुसार उनको ठाउँमा अब परिधी शर्मालाई राखिएको छ।

‘शक्ति–अस्तित्व के एहसास’बाट टिभी सिरिलयमा डेब्यू गरेकी रुविनाले महिनावारीबारे निर्मातालाई जानकारी गराएकी थिइन्। उनलाई माँ वैष्णों देवी का लागि तयार गरिएको थियो। उनलाई सम्झौता गरेर नै यो पात्रका लागि चयन गरिएको थियो। तर, उनले प्रोडक्सन हाउससमक्ष आफू महिनावारी भएको जानकारी गराइन्। जसका कारण उनको ठाउँमा परिधीलाई चयन गरिएको हो।  

तर, यो विषयमा भने रुविनाले महिनावारीका कारण शो नछुटेको बताएकी छिन्। पारिवारिक कारणले शोमा काम गर्न नसक्ने जनाएको उनको दाबी छ। भारतीय सञ्चारमाध्यमले भने महिनावारीबारे समाचार सम्प्रेशण गर्दा समाजमा नराम्रो प्रभाव पर्ने भन्दै यो कुरा गोप्य राखिएको जनाएका छन्। 

यो विषयलाई लिएर भारतमा महिलाअधिकारकर्मीहरूले भने विरोध जनाएका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत् २१औं शताब्दीमा पनि महिनावारीलाई धर्मसँग जोडिएको भन्दै रुविनालाई तत्काल काममा फर्काउन माग गरेका छन्।

" /> काठमाडौं। भारतमा एक अभिनेत्रीलाई महिनावारीको कारण देखाउँदै टिभी सिरियलबाट हटाइएको छ। टिभी सिरियल ‘जग जननी माँ वैष्णों देवी’कि नायिका रुविना दिलाइकलाई महिनावारी हुँदा छायांकनबाट बाहिरिएकी हुन्। भारतीय सञ्चारमाध्यम भास्कर दैनिकका अनुसार उनको ठाउँमा अब परिधी शर्मालाई राखिएको छ।

‘शक्ति–अस्तित्व के एहसास’बाट टिभी सिरिलयमा डेब्यू गरेकी रुविनाले महिनावारीबारे निर्मातालाई जानकारी गराएकी थिइन्। उनलाई माँ वैष्णों देवी का लागि तयार गरिएको थियो। उनलाई सम्झौता गरेर नै यो पात्रका लागि चयन गरिएको थियो। तर, उनले प्रोडक्सन हाउससमक्ष आफू महिनावारी भएको जानकारी गराइन्। जसका कारण उनको ठाउँमा परिधीलाई चयन गरिएको हो।  

तर, यो विषयमा भने रुविनाले महिनावारीका कारण शो नछुटेको बताएकी छिन्। पारिवारिक कारणले शोमा काम गर्न नसक्ने जनाएको उनको दाबी छ। भारतीय सञ्चारमाध्यमले भने महिनावारीबारे समाचार सम्प्रेशण गर्दा समाजमा नराम्रो प्रभाव पर्ने भन्दै यो कुरा गोप्य राखिएको जनाएका छन्। 

यो विषयलाई लिएर भारतमा महिलाअधिकारकर्मीहरूले भने विरोध जनाएका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत् २१औं शताब्दीमा पनि महिनावारीलाई धर्मसँग जोडिएको भन्दै रुविनालाई तत्काल काममा फर्काउन माग गरेका छन्।

"> महिनावारी हुँदा रुविनालाई वैष्णवी देवीको रोलबाट हटाइयो: Dekhapadhi
महिनावारी हुँदा रुविनालाई वैष्णवी देवीको रोलबाट हटाइयो <p style="text-align: justify;">काठमाडौं। भारतमा एक अभिनेत्रीलाई महिनावारीको कारण देखाउँदै टिभी सिरियलबाट हटाइएको छ।&nbsp;टिभी सिरियल &lsquo;जग जननी माँ वैष्णों&nbsp;देवी&rsquo;कि नायिका रुविना दिलाइकलाई महिनावारी हुँदा छायांकनबाट बाहिरिएकी हुन्। भारतीय सञ्चारमाध्यम भास्कर दैनिकका अनुसार उनको ठाउँमा अब परिधी शर्मालाई राखिएको छ।</p> <p style="text-align: justify;">&lsquo;शक्ति&ndash;अस्तित्व के एहसास&rsquo;बाट टिभी सिरिलयमा डेब्यू गरेकी रुविनाले महिनावारीबारे निर्मातालाई जानकारी गराएकी थिइन्।&nbsp;उनलाई माँ वैष्णों देवी का लागि तयार गरिएको थियो। उनलाई सम्झौता गरेर नै यो पात्रका लागि चयन गरिएको थियो। तर, उनले प्रोडक्सन हाउससमक्ष आफू महिनावारी भएको जानकारी गराइन्। जसका कारण उनको ठाउँमा परिधीलाई चयन गरिएको हो। &nbsp;</p> <p style="text-align: justify;">तर, यो विषयमा भने रुविनाले महिनावारीका कारण शो नछुटेको बताएकी छिन्। पारिवारिक कारणले शोमा काम गर्न नसक्ने जनाएको उनको दाबी छ। भारतीय सञ्चारमाध्यमले भने महिनावारीबारे समाचार सम्प्रेशण गर्दा समाजमा नराम्रो प्रभाव पर्ने भन्दै यो कुरा गोप्य राखिएको जनाएका छन्।&nbsp;</p> <p style="text-align: justify;">यो विषयलाई लिएर भारतमा महिलाअधिकारकर्मीहरूले भने विरोध जनाएका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत् २१औं शताब्दीमा पनि महिनावारीलाई धर्मसँग जोडिएको भन्दै रुविनालाई तत्काल काममा फर्काउन माग गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्