कैलाली । ‘मिस फारवेस्ट नेपाल २०१९’ को उपाधि कञ्चनपुरकी शीतल खड्काले हात पारेकी छन् ।

६ कात्तिकमा धनगढीमा भएको फाइनल प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई उछिन्दै खड्काले उपाधि हात पारेकी हुन् ।

खड्कालाई ‘मिस फारवेष्ट नेपाल २०१८’ की विजेता मोनिका गुरूङले ताज पहिराएकी थिइन् । शीतलले नगद एक लाख रूपैयाँ प्राप्त गरेकी छन् ।

प्रतियोगिताको फर्स्ट रनरअप डडेल्धुराकी कोहिनुर मल्ल भइन् । उनले नगद ५० हजार प्राप्त गरिन् । त्यस्तै सेकेण्ड रनरअपको उपाधि कैलालीकी स्मारिका बमको हातमा पुगेको छ । उनले २५ हजार रुपैयाँ प्राप्त गरेकी छन् ।

" /> कैलाली । ‘मिस फारवेस्ट नेपाल २०१९’ को उपाधि कञ्चनपुरकी शीतल खड्काले हात पारेकी छन् ।

६ कात्तिकमा धनगढीमा भएको फाइनल प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई उछिन्दै खड्काले उपाधि हात पारेकी हुन् ।

खड्कालाई ‘मिस फारवेष्ट नेपाल २०१८’ की विजेता मोनिका गुरूङले ताज पहिराएकी थिइन् । शीतलले नगद एक लाख रूपैयाँ प्राप्त गरेकी छन् ।

प्रतियोगिताको फर्स्ट रनरअप डडेल्धुराकी कोहिनुर मल्ल भइन् । उनले नगद ५० हजार प्राप्त गरिन् । त्यस्तै सेकेण्ड रनरअपको उपाधि कैलालीकी स्मारिका बमको हातमा पुगेको छ । उनले २५ हजार रुपैयाँ प्राप्त गरेकी छन् ।

"> शीतल खड्का बनिन् सुदूरपश्चिम सुन्दरी: Dekhapadhi
शीतल खड्का बनिन् सुदूरपश्चिम सुन्दरी
कैलाली । ‘मिस फारवेस्ट नेपाल २०१९’ को उपाधि कञ्चनपुरकी शीतल खड्काले हात पारेकी छन् ।

६ कात्तिकमा धनगढीमा भएको फाइनल प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाई उछिन्दै खड्काले उपाधि हात पारेकी हुन् ।

खड्कालाई ‘मिस फारवेष्ट नेपाल २०१८’ की विजेता मोनिका गुरूङले ताज पहिराएकी थिइन् । शीतलले नगद एक लाख रूपैयाँ प्राप्त गरेकी छन् ।

प्रतियोगिताको फर्स्ट रनरअप डडेल्धुराकी कोहिनुर मल्ल भइन् । उनले नगद ५० हजार प्राप्त गरिन् । त्यस्तै सेकेण्ड रनरअपको उपाधि कैलालीकी स्मारिका बमको हातमा पुगेको छ । उनले २५ हजार रुपैयाँ प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्