रामकृष्ण ढकालको तिहार गीत सार्वजनिक, भिडिओमा सरिता र प्रकाश

काठमाडौं । तिहारमा दिदीको हातबाट टिका लगाउन नपाएको भाइको पीडा समेटेर गायक रामकृष्ण ढकालले तिहार गीत सार्वजनिक गरेका छन् । रमेश बिजीको शब्द रहेको ‘टीका माला’ बोलको गीतमा संगीत बीबी अनुरागीकाे छ ।

गीतले भन्छ–

‘न गलामा फूलको माला, न निधारमा टीका

यसपालि नि झर्यो दिदी, बर्बर आँशु ढिका....’

गीतमा कुलतमा फसेको भाइलाई सुधार गर्न दिदीको प्रयास देखिन्छ । भिडिओमा अभिनेत्री सरिता लामिछाने र गायक प्रकाश सपुतले अभिनय गरेका छन् । त्यस्तै भिडिओ निर्देशन शंकर बिसीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्