गायिका विष्णु माझीलाई मातृशोक
<p>काठमाडौं। लोकदोहोरी गायिका विष्णु माझीलाई मातृशोक परेको छ।</p>
<p>उनकी आमा धर्मकुमारी माझीको हृदयघातबाट ५५ वर्षको उमेरमा निधन भएको हो। </p>
<p>स्याङ्जाको चापाकोटमा उनको निधन भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश विजीले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्
