दीपिका पादुकोणले बलिउडमा प्रवेश गरेको १२ वर्ष पूरा भएको छ।

हालै मुम्बईमा आयोजित फिल्म फेस्टिबलमा दीपिकाले आफ्नो फिल्मी सफरबारे चर्चा गरिन्।

फिल्म ककटेल, पीकू, चेन्नई एक्सप्रेस, गोलियों की रासलीला रामलीला, ए जवानी है दीवानी र प्रदर्शनको तयारीमा रहेको ‘छपाक’बारे संस्मरणहरू शेयर गर्ने क्रममा दीपिकाले आफ्नो अभिनय शैली पति रणवीर सिंहसँग नभई पूर्वप्रेमी रणवीर कपुरसँग मिल्ने बताइन्।

“रणवीर(कपुर)को कुनै खास तरिका छैन, उनी एकदम नेचुरल छन्। मैले उनलाई कुनै रोलको लागि खास तयारी गर्दै गरेको देखेको छैन। यो मामिलामा उनी म जस्तै छन्। हामी ५० प्रतिशत रिहर्सल गर्छाैँ, ५० प्रतिशत आफ्नो हिसाबले काम गर्छाैँ,” त्यसपछि उनले पति रणवीर(सिंह)को बारे बोल्दै भनिन्, “रणवीर प्रोसेसलाई फलो गर्छन्। उनी आफ्नो रोलको लागि आफ्नो कारदेखि कपडा र पफ्र्यूमसमेत सबै बदलिदिन्छन्। उनी हर ६ महिनामा एक अलग्गै मानिस बन्छन्। सायद यही कारणले हाम्रो सम्बन्ध यति लामो समयसम्म चलेको हो। म रणवीर(सिंह)सँग बोर हुन्न।”

दीपिकाका अनुसार रणवीर(सिंह)आफ्नो कामलाई घरमा पनि ल्याउँछन् र त्यसबारे छलफल पनि गर्छन्। तर, दीपिका यस्तो छैनन्। उनले भनेकी छन्, “म सेटमा अलग र घरमा अलग कुराहरूको बारेमा सोच्न चाहन्छु।”

एकै फिल्ममा काम गरे पनि उनीहरु पतिपत्नी भन्दा पनि आफ्नो रोललाई लिएर सोचमग्न हुने दीपिकाले बताएकी छन्। दीपिका चाँडै नै निर्देशक मेघना गुलजारको फिल्म ‘छपाक’मा देखिने छिन्।

" /> दीपिका पादुकोणले बलिउडमा प्रवेश गरेको १२ वर्ष पूरा भएको छ।

"> पूर्वप्रेमीसँग मिल्छ दीपिकाको काम गर्ने शैली: Dekhapadhi
पूर्वप्रेमीसँग मिल्छ दीपिकाको काम गर्ने शैली

प्रतिक्रिया दिनुहोस्