तथ्याङ्कमा २०७९ सालको निर्वाचनः ४ हजार उम्मेदवार र ४० दलको धरौटी जफत काठमाडौं। मंसिर ४ गते सम्पन्न निर्वाचनमा १० प्रतिशत मत कटाउन नसक्ने ४ हजार ८५ जना उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधिसभातर्फका १७ सय ७२ पुरुषसहित १९ सय ६१ जना र प्रदेशसभातर्फ २ हजार ८६ पुरुष र २३७ महिला उम्मेदवारको जमानत जफत भएको हो। प्रत्यक्ष र समानुपातिकतर्फ कुनै एक सिट नपाएका ४० दलहरुको पनि धरौटी जफत भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्