यी हुन् एमालेले छानेका ३४ समानुपातिक सांसद काठमाडौं। नेकपा एमालेले प्रतिनिधिसभाका समानुपातिक तफका ३४ सांसदको टुंगो लगाएको छ। शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना समानुपातिक सांसद चयन गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्