जनताले चुनेका १ सय ६५ सांसदलाई चिनौं काठमाडौं । यही मंसिर ४ गते भएको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ १६५ वटै क्षेत्रको नतिजा आएको छ । नतिजाअनुसार नेपाली कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो दल बनेको। माओवादी केन्द्र तेस्रो र एकीकृत समाजवादी चौथो दल बनेको छ। संसदमा १२ वटा दलका प्रतिनिधि सहित ५ जना स्वतन्त्र सांसदले जित हासिल गरेका छन्। ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्