बागमती प्रदेश, कुन दलले कति जिते ? काठमाडौं। बागमती प्रदेशमा कुल सांसद संङ्ख्या ११० रहनेछ । समानुपातिकतर्फ ४४ प्रत्यक्ष निर्वाचनमार्फत चुनीने ६६ जना हुन्छन्। प्रत्यक्ष तर्फ दलले नेपाली कांग्रेसले–२५, नेकपा माओवादी केन्द्रले– १४, नेकपा एमालेले –१३, राष्ट्रिय प्रजातन्त्र पार्टीले –७, एकिकृत समाजबादीले–५, नेपाल मजदुर किसान पार्टीले–१ र हाम्रो नेपाली पार्टी –१ सिट जितेको छ। सरकार बनाउन बहुमतका लागि ५६ सिट आवश्यक पर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्