यि भाग्यमानी उम्मेदवार,जो २०० भन्दा कम मतले विजयी भए काठमाडौं। प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको छ । प्रत्यक्षबाट कुल १ सय ६५ जना सांसद चुनिने मध्ये यो निर्वाचनमा विजयी भएका मध्ये सवैभन्दा भाग्यमानी उम्मेदवारमा एमोका वसन्त कुमार नेम्वाङ परेका छन्।जो जम्मा ४६ मतान्तरले विजयी भए । यस्तै अन्य ९ जना उम्मेदवार रहेका छन् जो २ सय भन्दा कम मतान्तरले विजयी भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्