कर्णाली प्रदेश: कुन दलले कति जिते ? काठमाडौं। कर्णाली प्रदेशमा जम्मा ४० जना सांसद हुनेछन्। जसमा समानुपातिक १६ र प्रत्यक्षतर्फबाट चुनिने सांसद २४ जना चुनिनेछन्। अहिले प्रत्यक्ष तर्फ नेपाली कांग्रेसले–९, नेकपा माओवादी केन्द्रले–९, नेकपा एमाले–५ र स्वतन्त्र–१ सीट जितेको छ। प्रदेशमा सरकार बनाउन बहुमतको लागि २१ जना सांसद आवश्यक पर्छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्