लुम्बिनी प्रदेश : कुन दलले कति जिते ? काठमाडौं। लुम्बिनी प्रदेशमा जम्मा ८७ जना सांसद हुनेछन्। जसमा समानुपातिकतबाट ३५ र प्रत्यक्षतर्फबाट चुनिने सांसद ५२ जना चुनिनेछन्। अहिले प्रत्यक्ष तर्फ नेकपा एमाले–१८, नेपाली कांग्रेसले–१७, नेकपा माओवादी केन्द्रले–५, जनता समाजवादी पार्टी, नेपालले–२, नागरीक उन्मुक्ति पार्टीले–२,लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले–२, राष्ट्रिय प्रजातन्त्र पार्टीले–२ , जनमत पार्टीले–१, स्वतन्त्रे –३ सीट जितेको छ। प्रदेशमा सरकार बनाउन ४४ सांसद आवश्यक पर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्