मधेश प्रदेश : कुन दलले कति जिते ? काठमाडौं। मधेस प्रदेशमा जम्मा १०७ जना सांसद हुनेछन्। जसमा समानुपातिक –४३ र प्रत्यक्षबाट चुनिने सांसद ६४ जना चुनिनेछन्। प्रत्यक्ष तर्फ अहिले एमालेले–१५, नेपाली कांग्रेसले–१३, जनता समाजवादी पार्टी, नेपालले–९, लोकतान्त्रिक समाजवाटी पार्टी, नेपालले–७, जनमत पार्टीले–६, नेकपा माओवादी केन्द्रले–४, एकिकृत समाजवादी पार्टीले–४ र स्वतन्त्रले– ६ सीट जितेको छ। सरकार बनाउन बहुमतको लागि ५४ सांसद आवश्यक पर्छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्