प्रदेश –१ : कुन दलले कति जिते ? काठमाडौं। १ नम्बर प्रदेशसभामा कुल सांसद ९३ जना हुनेछन्। जसमा समानुपातिकबाट –३७ र प्रत्यक्षबाट चुनिने सांसद–५६ जना चुनिने छन्। अहिले प्रत्यक्ष तर्फ नेकपा एमालले–२५, नेपाली कांग्रेसले–१७, माओवादी केन्द्रले–९, एकिकृत समाजवादीले–३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले–२ सिट जितेको छ। प्रदेशमा सरकार बनाउन –४७ सांसद आवश्यक पर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्