काठमाडाैं। नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलर ओस्वाल्ड र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीच भेटवार्ता भएको छ।

आज परिसंघको सचिवालयमा भएको भेटवार्तामा नेपालमा स्वीजरल्याण्डको लगानी सम्भावनाको विषयमा छलफल भएको थियो।

परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल स्वीजरल्याण्ड बीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउदै आर्थिक तथा व्यापारिक र लगानी विस्तारमा केन्द्रित गर्नु पर्ने बताए।

स्वीजरल्याण्डले नेपालको गलैँचा उत्पादन र विकासका साथै प्राविधिक शिक्षामा गरिरहेको योगदानको चर्चा गर्दै अध्यक्ष मोरले यसलाई थप विस्तारका लागि सहजकर्ताको भूमिका निर्वाह गर्न परिसंघ तयार रहेको बताएका थिए। यसका साथै, उत्पादनमुलक क्षेत्र, पूर्वाधार तथा पर्यटनका क्षेत्रमा भएका लगानीका सम्भावनाहरु राजदूतलाई जानकारी गराएका थिए।

भेटवार्तामा राजदूत एलिजाबेथ भोन क्यापेलर ओस्वाल्डले स्वीजरल्याण्ड र नेपालको सम्बन्धलाई आर्थिक अवसरमा बदल्न सबैखाले लगानीका लागि उचित वातावरण तयार गर्नु प्राथमिकताका साथ लागिरहेको बताएकी थिइन्।

भेटवार्तामा परिसंघका प्रवुद्ध परिषदका संयोजक डा. शम्भुराम सिंखडाले नेपालको राजनीतिक अवस्थामा आएको सुधारले लगानीको वातावरण बन्दै गएकाले यसको उपयोग गर्न स्वीस लगानीकर्ताहरुलाई प्रेरित गर्न राजदूतलाई आग्रह गरेका थिए।

" /> काठमाडाैं। नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलर ओस्वाल्ड र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीच भेटवार्ता भएको छ।

आज परिसंघको सचिवालयमा भएको भेटवार्तामा नेपालमा स्वीजरल्याण्डको लगानी सम्भावनाको विषयमा छलफल भएको थियो।

परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल स्वीजरल्याण्ड बीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउदै आर्थिक तथा व्यापारिक र लगानी विस्तारमा केन्द्रित गर्नु पर्ने बताए।

स्वीजरल्याण्डले नेपालको गलैँचा उत्पादन र विकासका साथै प्राविधिक शिक्षामा गरिरहेको योगदानको चर्चा गर्दै अध्यक्ष मोरले यसलाई थप विस्तारका लागि सहजकर्ताको भूमिका निर्वाह गर्न परिसंघ तयार रहेको बताएका थिए। यसका साथै, उत्पादनमुलक क्षेत्र, पूर्वाधार तथा पर्यटनका क्षेत्रमा भएका लगानीका सम्भावनाहरु राजदूतलाई जानकारी गराएका थिए।

भेटवार्तामा राजदूत एलिजाबेथ भोन क्यापेलर ओस्वाल्डले स्वीजरल्याण्ड र नेपालको सम्बन्धलाई आर्थिक अवसरमा बदल्न सबैखाले लगानीका लागि उचित वातावरण तयार गर्नु प्राथमिकताका साथ लागिरहेको बताएकी थिइन्।

भेटवार्तामा परिसंघका प्रवुद्ध परिषदका संयोजक डा. शम्भुराम सिंखडाले नेपालको राजनीतिक अवस्थामा आएको सुधारले लगानीको वातावरण बन्दै गएकाले यसको उपयोग गर्न स्वीस लगानीकर्ताहरुलाई प्रेरित गर्न राजदूतलाई आग्रह गरेका थिए।

"> उद्याेग परिसंघका पदाधिकारी र स्वीजरल्याण्डका राजदूत बीच भेटवार्ता, लगानी सम्भावनाका विषयमा छलफल: Dekhapadhi
उद्याेग परिसंघका पदाधिकारी र स्वीजरल्याण्डका राजदूत बीच भेटवार्ता, लगानी सम्भावनाका विषयमा छलफल
काठमाडाैं। नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलर ओस्वाल्ड र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीच भेटवार्ता भएको छ।

आज परिसंघको सचिवालयमा भएको भेटवार्तामा नेपालमा स्वीजरल्याण्डको लगानी सम्भावनाको विषयमा छलफल भएको थियो।

परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल स्वीजरल्याण्ड बीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउदै आर्थिक तथा व्यापारिक र लगानी विस्तारमा केन्द्रित गर्नु पर्ने बताए।

स्वीजरल्याण्डले नेपालको गलैँचा उत्पादन र विकासका साथै प्राविधिक शिक्षामा गरिरहेको योगदानको चर्चा गर्दै अध्यक्ष मोरले यसलाई थप विस्तारका लागि सहजकर्ताको भूमिका निर्वाह गर्न परिसंघ तयार रहेको बताएका थिए। यसका साथै, उत्पादनमुलक क्षेत्र, पूर्वाधार तथा पर्यटनका क्षेत्रमा भएका लगानीका सम्भावनाहरु राजदूतलाई जानकारी गराएका थिए।

भेटवार्तामा राजदूत एलिजाबेथ भोन क्यापेलर ओस्वाल्डले स्वीजरल्याण्ड र नेपालको सम्बन्धलाई आर्थिक अवसरमा बदल्न सबैखाले लगानीका लागि उचित वातावरण तयार गर्नु प्राथमिकताका साथ लागिरहेको बताएकी थिइन्।

भेटवार्तामा परिसंघका प्रवुद्ध परिषदका संयोजक डा. शम्भुराम सिंखडाले नेपालको राजनीतिक अवस्थामा आएको सुधारले लगानीको वातावरण बन्दै गएकाले यसको उपयोग गर्न स्वीस लगानीकर्ताहरुलाई प्रेरित गर्न राजदूतलाई आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्