पाँच कम्पनीको सेयर मूल्यमा उत्साहजनक वृद्धि काठमाडौं। आज सेयर बजारमा पाँच वटा कम्पनीको सेयर मूल्य उच्च अंकले बढेको छ। नेप्सेमा कीर्तिमानी कारोबार भएको दिन चार वटाको सेयर मूल्य १० प्रतिशत र एक कम्पनीको मूल्य ९ प्रतिशतले बढेको हो। आज खानी खोला हाइड्रोपावर, जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेको हो। यस्तै, आज आईसीएफसी ९ प्रतिशतले मूल्य बढेको नेप्सेले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्