विश्वको सबैभन्दा सानो फोरजी एलटीई स्मार्टफोन ‘मिन्ट’ सार्वजनिक एजेन्सी। हाल विश्वमा ठूलो स्क्रिन र फाइभजी स्मार्टफोन बनाउने होडबाजी रहेको बेला चिनियाँ कम्पनीले भने ३ इन्चको फोरजी एलटीई स्मार्टफोन सार्वजनिक गरेको छ। चिनियाँ कम्पनी मोनीले निर्माण गरेको३इन्चको यो स्मार्टफोनको नाम ‘मिन्ट’ राखिएको र यो विश्वकै सबैभन्दा सानो फोरजी एलटीई फोन भएको दावी गरिएको छ। यो सानो स्मार्टफोनमा३इन्चको एलसीडी डिस्प्ले रहेको छ भने३जीबी र्‍याम र ६४जीबी रोमको व्यवस्था गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्