परिसंघले भन्यो – मौद्रिक नीति कोभिड प्रभावित व्यवसाय केन्द्रीत काठमाडौं। चालू आर्थिक वर्षको मौद्रिक नीतिले कोभिड प्रभावित व्यवसायलाई ध्यानमा राखेको नेपाल उद्योग परिसंघले बताएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेपछि एक विज्ञप्ती निकाल्दै परिसंघले यस्तो बताएको हो। परिसंघले भनेको छ, “परिसंघले दिएको सुझावका रुपमा उठाएका विषय समावेश भएका छन्।” मौद्रिक नीतिमा भएका व्यवस्थाले कोभिड–१९ प्रभावित व्यवसायको पुनरोत्थान, आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने परिसंघले बताएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्