व्यवसाय निरन्तर कर्जा यो वर्ष पनि निरन्तर काठमाडौं। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा पनि व्यवसाय निरन्तर कर्जालाई निरन्तरता दिएको छ। कोभिड–१९ महामारीका कारण समस्या परेका व्यवसायलाई निरन्तरताका लागि यो कर्जा प्रवाह गरिन्छ। यस कर्जामा राष्ट्र बैंकले महामारीबाट संकटग्रस्त बनेका उद्योग, पर्यटन व्यवसाय, सञ्चार, यातायात, पार्टी प्यालेस, व्यायामशाला, सिनेमा तथा मनोरञ्जन उद्योग लगायतका व्यवसायलाई प्राथमिकतामा पर्छन्। यी व्यवसायीले सहजै व्यवसाय निरन्तर कर्जा पाउने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्