४८ हजार जनाले पाए एक खर्ब ४८ अर्ब पुन:कर्जा काठमाडौं। कोभिड–१९ महामारी प्रभावितलाई दिने गरी ल्याइएको पुन:कर्जा ४८ हजार ८९० जनाले पाएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार २०७८ को असार मसान्तसम्ममा ती ऋणीले एक खर्ब ४८ अर्ब ७५ करोड पुन:कर्जा पाएका हुन्। यस्तै, स्वास्थ्य सेवा प्रदायक, अस्पताल, उद्योगहरूले लिक्विड अक्सिजन स्थापना गर्न ५० करोड र अक्सिजन प्लान्ट स्थापना गर्न २० करोड ऋण दिने व्यवस्था कार्यान्वयनमा आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्