एक लाख ऋणीले पाए एक खर्ब ६१ अर्ब ऋण काठमाडौं। सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत २०७८ असार मसान्तसम्ममा १ लाख ४ हजार ऋणीले ऋण पाएका छन्। उनीहरूले उक्त अवधिमा कुल एक खर्ब ६१ अर्ब ४४ करोड रुपैयाँ ऋण पाएका हुन्। जसमध्ये कृषि तथा पशुपन्छी व्यवसायमा ४६ हजार ऋणीले एक खर्ब ६ अर्ब रुपैयाँ ऋण दिइएको छ भने ५५ हजार ५५१ महिलाले ५० अर्ब ९८ करोड रुपैयाँ ऋण पाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्