१२३ प्रतिशतले बढ्यो पुँजी बजारको पुँजीकरण काठमाडौं। विगत एक वर्षको अवधिमा सेयर बजारको पुँजीकरण १२३ प्रतिशतले बढेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले बताएअनुसार २०७७–२०७८ को असार मसान्तको बीचमा पुँजीकरण १२३ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको असार मसान्तमा सेयर बजारको पुँजीकरण ४० खर्ब १० अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०७७ मा २८ खर्ब ८३ अर्ब रुपैयाँ कायम थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्