सन् २०२१ मा चीनको भन्दा भारतको आर्थिक वृद्धि बढी हुने काठमाडौं। सन् २०२१ मा चीनको भन्दा बढी भारतको आर्थिक वृद्धि हुने अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरेको छ। २०२१ मा चीनको आर्थिक वृद्धि ८.१ प्रतिशतले हुने र भारतको आर्थिक वृद्धि ९.५ प्रतिशत हुने कोषले प्रक्षेपण गरेको हो। कोषकाअनुसार अर्को वर्ष भारतको आर्थिक वृद्धि चीनको भन्दा १.४ प्रतिशतले बढी हुने भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्