आगामी वर्ष विश्व अर्थतन्त्रमा सुधार आउने कोषको प्रक्षेपण काठमाडौं। कोरोनाविरुद्धको खोपमा पहुँच हुने र नहुनेको मुलुकहरुबीच भिन्न भएपनि आगामी वर्ष विश्व अर्थतन्त्रमा सुधार आउने अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरेको छ। सन् २०२१ मा विश्व अर्थतन्त्रको विस्तार ६ प्रतिशतले र २०२२ मा ४.९ प्रतिशतले हुने प्रक्षेपण छ। सन् २०२२ मा विकसित मुलुकहरूको मुद्रा स्फिती २.१० प्रतिशत र विकसित मुलुकको मुद्रा स्फिती ४.७० प्रतिशत हुने अनुमान छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्