यी हुन मौद्रिक नीतिका चार आधार काठमाडौं। नेपाल राष्ट्र बैंकले आज २८ दिन ढिला गरेर चार आधारलाई साथमा लिएर चालू आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति ल्याएको छ। गभर्नर महाप्रसाद अधिकारीले नेतृत्वको सरकारको साझा न्यूनतम कार्यक्रम र नीति तथा प्राथमिकतालाई मौद्रिक नीतिको पहिलो आधार बनाइएको बताएका छन्। यस्तै, देशको वर्तमान आर्थिक अवस्थाको जानकारी, २०७८ एवं राष्ट्र बैंकको तेस्रो रणनीतिक योजनालाई पनि नीतिको आधारको बनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्