ब्याजदर एकल अंकमा बस्दा व्यवसायको लागत घट्यो काठमाडौं। कोभिड–१९ महामारीको समयमा पनि नेपालको ब्याजदर एकल अंकमा सीमित हुँदा व्यवसायको लागत घटेको छ। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै व्यवसायको लागत घटेको बताएको हो। गभर्नर महाप्रसाद अधिकारीले कोभिडले अर्थतन्त्रमा परेको असरलाई न्यूनीकरण गर्न सुरु गरिएको पुनःकर्जामार्फत अत्यधिक कर्जा प्रवाह हुँदा ब्याजदर एकल अंकमा बसेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्