निर्यात बढेपछि बढ्यो व्यापार घाटा काठमाडौं। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा नेपालको निर्यात व्यापारमा उल्लेख्य सुधार आएको बताएको छ। तर, उक्त वर्ष नेपालको आयात पनि सोही गतिमा बढ्दा व्यापार घाटा ठूलो भएको राष्ट्र बैंकले बताएको छ। ठूलो मात्रामा नेपालको आयात बढ्दा सोधानान्तरमा चाप पर्न थालेको गभर्नर महाप्रसाद अधिकारीले बताए। उनले चालू आर्थिक वर्ष २०७८/७९को मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्