कोभिड महामारीले अर्थतन्त्र पूर्ण ठप्प भएनः गभर्नर अधिकारी काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ महामारीको समयमा आर्थिक गतिविधि पूर्ण रुपमा ठप्प नभएको बताएका छन्। उनले आज मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन्। भने, “कोभिड–१९ महामारीबाट अर्थतन्त्रमा पर्ने असर न्यूनीकरण गर्न अवलम्बन गरिएको पहलहरूले आर्थिक क्रियाकलाप सञ्चालनमा महत्त्वपूर्ण सहयोग पुगेको छ।” यद्यपि, संक्रमणको लहर बारम्बार दोहोरिँदा आर्थिक क्रियाकलापहरू प्रभावित भएको राष्ट्र बैंकको ठहर छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्