यस्तो छ आज विदेशी मुद्राको विनिमयदर काठमाडौं। आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्री मूल्य ११९.१२ र खरिद मूल्य ११८.५२ रुपैयाँ कायम तोकेको छ। यस्तै, आज केन्द्रीय बैंकले एक यूरोको बिक्री मूल्य १३९.७९ र खरिद मूल्य १३९.०८ र एक पाउण्ड स्टर्लिङको बिक्री मूल्य १६५.०४ र खरिद १६४.२१ रुपैयाँ तोकिएको बताइएको छ। यस्तै, बैंकले अष्ट्रेलियन डलरको बिक्री मूल्य ८७.६४ र खरिद मूल्य ८७.२० रुपैयाँ तोकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्