आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी काठमाडौं। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष२०७८/७९को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ। बैंककाअनुसार२८दिन ढिलो गरी मौद्रिक नीति ल्याउन लागिएको हो। यसअघिको सरकार हुँदा नै मौद्रिक नीति तयार भएपनि देउवा नेतृत्वको नयाँ सरकार गठन भएपछि सरकारको योजना र नीति थप गर्ने क्रममा मौद्रिक नीति ढिलो भएको हो। सरकारले न्यूनतम साझा कार्यक्रमको घोषणा गरेपछि बजेटलाई नकुरी आज मौद्रिक नीति ल्याउनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्