आइएमई पेबाट भोजको खरिदको भुक्तानी गर्दा २०५ क्यास ब्याक काठमाडौं। आइएमई ग्रुपले सञ्चालन गरिरहेको ‘आइएमई पे’बाट भोजबाट खरिद गरेको सामानको भुक्तानी दिँदा २० प्रतिशत क्यास ब्याक आउने भएको छ। आज भएको दुई कम्पनीबीचको सम्झौतापछि ग्राहकले यस्तो सुविधा पाउने भएका हुन्। सम्झौता अनुसार नेपालको वान स्टप फुडि एप भोजबाट खानेकुरा खरिद गरेपछि दिनुपर्ने भुक्तानी गर्दा तिर्नुपर्ने रकमको २० प्रतिशत पैसा फिर्ता पाउनेछन्। यो अफर १३ अगस्ट १९ अगस्टसम्म लागु हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्