आन्तरिक राजश्व दोब्बर बनाउने योजना ल्याउन अर्थमन्त्रीको निर्देशन काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजश्व दोब्बर बनाउने कार्य योजना पेस गर्न निर्देशन दिएका छन्। बिहीबार आन्तरिक राजश्व विभागको व्रिफिङ्ग लिने क्रममा मन्त्री शर्माले भने, ‘राजश्व संकलनको अहिलेको अवस्थाबाट देश विकास सम्भव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी नयाँ कार्य योजना पेस गर्नुहोस्।’ अहिले चलरिहेको अवस्थाको निरन्तरता आफूलाई मान्य नहुने भएकाले राजश्व बढाउने योजना ल्याउनै पर्ने बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्