आज यी कम्पनीका लगानीकर्ताले धेरै कमाए काठमाडौं। आज सेयर बजारले नयाँ कीर्तिमान कायम गरेको दिन सात वटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। आज महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, साइन रेसुङ्गा, माउन्टेन इनर्जी, रुरु जलविद्युत आयोजना र जीवन विकास लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले बढेको छ। यस्तै, आज युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ प्रतिशतले बढेको नेप्सेले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्