करोडौं रुपैयाँ खर्चेर यी देशले लैजान्छन् नेपालको यार्सागुम्बा काठमाडौं।नेपालबाट विश्वमा ९ राष्ट्र तथा क्षेत्रले यार्सागुम्बा खरिद गर्ने गरेको पाइएको छ।करोडौं रुपैयाँ खर्चेर नेपालबाट यार्सागुम्बा खरिद गर्ने राष्ट्र तथा क्षेत्रमा कम्बोडिया, चीन,हङकङ, मलेसिया, ओमान,सिंगापुर, युएई, अमेरिका र भियतनाम छन्।भन्सार विभागकाअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले १५ अर्ब ७६ करोड २५ हजार रुपैयाँमा २६१ केजी यार्सागुम्बा निर्यात गरेको थियो। नेपालबाट सबैभन्दा बढी १३१ केजी यार्सागुम्बा हङकङमा गएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्