कुकुर र बिरालोको खाना आयातमा करिब दुई गुणाले वृद्धि, करिब ११ करोडको खाना आयात काठमाडौं।कुकुर र बिरालोको खाना आयतमा झण्डै दुइ गुणा वृद्धि भएको छ।गत आर्थिक वर्षमा १० करोड ८२ लाख ७२ हजार रुपैयाँको ६ लाख १ हजार ५१ केजी कुकुर र बिरालोको खाना नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ।आर्थिक वर्ष २०७६/७७ मा ५ करोड ८६लाख ४६ हजार रुपैयाँको ३ लाख ८४ हजार ८११केजी कुकुर र बिरालोको खाना नेपालले आयात गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्