मलेसियासँगको व्यापार घाटा घट्यो, एक वर्षमा साढे ९ अर्ब घाटा काठमाडौं।मलेसियासँग नेपालको व्यापारघाटा थोरै मात्रामा घटेको छ।भन्सार विभागकाअनुसार आर्थिक वर्ष २०७७/७८ मा मलेसियासँग ९अर्ब ४८ करोड ९९लाख ४हजार रुपैयाँ व्यापार घाटा छ।२०७६/७७ मा १० अर्ब २८ करोड ५९ लाख ८२ हजार रुपैयाँ घाटा थियो।गत वर्ष मलेसियाबाट ९ अर्ब ६१ करोड ३९ लाख १३हजार रुपैयाँको वस्तु आएको थियो भने मलेसियामा १२ करोड ४० लाख १० हजार रुपैयाँको वस्तु गएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्