एडिबीले दियो नेपाललाई १९ अर्ब ५८ करोड सहुलियतपूर्ण ऋण काठमाडौं। एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई थप १९ अर्ब ५८ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण दिएको छ। नेपाललाई सहुलियतपूर्ण ऋण दिने सहमतिमा अर्थ मन्त्रालय र एडीबीका अधिबारीबीच हस्ताक्षर भएको छ। उक्त सम्झौतापत्रमा नेपालको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एडीबीका तर्फबाट नेपालका लागि कन्ट्री डाइरेक्टर आनो कुस्वाले हस्ताक्षर गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्