सेयर बजार परिसूचक नयाँ उचाईमा काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले सुधारिएपछि बजार नयाँ उचाईमा पुगेको छ। आज ०.९४ अंकले सुधारिएपछि परिसूचक ३१ सय ६२ अंकमा पुगेको हो। यस क्रममा १५ अर्ब ४५ करोड ५९ लाख रुपैयाँको कारोबार भएको छ। यस्तै, आज दुई करोड ७२ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले बताएको छ। आज सेन्सेटिभ समूहमा भने २ अंकको गिरावट आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्