आजदेखि खुल्यो मानुषी हाइड्रोको आईपीओ काठमाडौं।मानुषी लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले कम्पनीले सर्वसाधारणका लागि तीन लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासन गरेको हो। जसको ०.५ प्रतिशत अर्थात पाँच हजार ४६९ कित्ता सेयर कर्मचारी र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी रहेको तीन लाख ६८ हजार ५९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्