यस्तो छ आज विदेशी मुद्राको विनिमयदर काठमाडौं। नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११९.३८ र खरिद मूल्य ११८.७८ रुपैयाँ तोकेको छ। यस्तै एक यूरोको बिक्री मूल्य १३९.९८ र खरिद मूल्य १३९.२८ रुपैयाँ कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ। एक बेलायती पाउण्डको बिक्री मूल्य १६५.४६ रुपैयाँ र खरिद मूल्य १६४.६३ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले वेभसाइटमार्फत जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्