प्रतिबद्धता अनुसार आउँदैन वैदेशिक सहायता काठमाडौं। विदेशी दातृ निकायहरूले प्रतिबद्धता जनाएअनुसार वैदेशिक सहायता नदिने गरेको पाइएको छ। गत आर्थिक वर्ष २०७७/७८मा नेपाललाई तीन खर्ब ६० अर्ब रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता आएको थियो। तर, त्यसको ४५.२ प्रतिशत (एक खर्ब ६३ अर्ब रुपैयाँ) मात्रै वैदेशिक सहायता आएको सरकारले बताएको छ। आज सार्वजनिक भएको स्वेतपत्रकाअनुसार वैदेशिक सहायता नआउने गरेता पनि बजेटको आकार बढाउन त्यसलाई प्रयोग गर्ने गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्