बढ्यो नेपाल भित्रिने रमेट्यिान्स काठमाडौं। आर्थिक वर्ष २०७३/७४ को तुलनामा रेमिट्यान्स बढेको अर्थ मन्त्रालयले बताएको छ। उक्त वर्ष नेपालमा वैदेशिक रोजगारीबाट ६ खर्ब ९५ अर्ब रेमिट्यान्स भित्रिएको थियो। गत आर्थिक वर्ष २०७७र७८ को ११ महिनामा झन्डै २ खर्बले बढेर ८ खर्ब ७१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको हो। रेमिट्यान्स बढे पनि आप्रवाहमा देखिने अनिश्चितताले विदेशी मुद्रा आर्जनको भरपर्दो विकल्प तयार गर्नुपर्ने सरकारले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्